Tuesday, August 26, 2008

मेरो सम्झना विजयलाई


समय र परिवेसले डोराउदै हामीलाई एक अर्कामा परिचित बनायो। माया बढाइयो । पु:न हामी एक अर्कामा छुट्टीदै छौ । बिछोडीदै छौ। मैले सोचेको थिए बिदेशको ठाउँ आफ्नो भन्ने कोही छैन , के गर्ने होला कसो गर्ने होला भन्ने चिन्ता गर्थे । तर तेसो होइन रहेछ नेपाली जहाँ गये पनि नेपालीकै परिचय दिदारहेछन । दयालु मान्छे अनी मिलनसार । मैले जती सँग संगत गरे ५७ दिनको कतार बसाइमा कुनै पनि नेपाली लाई म नराम्रो भन्न सक्दिन । यस्तैमा विजय पन्थी सँग परिचय र संगत जीवनमा एक अबिस्मरनिय रहेछ भन्ने मैले लिएको छु । डार्लिङको सम्बन्धले एक अर्कालाई बोलाँउदा कती रमाइलो हुन्थियो । छोटो समयमा नै यती नजिक कमै सँग हुन्छ होला । के गर्ने समय र परिस्थिती अनुसार चल्नै पर्ने सधैं सँगै कहाँ बस्न पाउनु र हामी पनि २००६। २५ सेप्टेम्बर देखी छुट्टीदै छौ । आशा छ हाम्रो भेट अटुटरुपमा ईमेल मा हुनेछ । शरीर सँग नभय पनि मन सधैं सँगै रहनेछ । डार्लिङ नबिर्स ल कहिले कही यि डायरीमा पन्नाहरु पल्टाउदै गर्दा मेरो याद आएमा ईमेल अनी नेपालमा नै भए फोन या भेट गर ल । बर्षउ सम्म पनि म तिमीलाई बिर्सने छैन ।

उही तिम्रो डार्लिङ
दयानिधी अर्याल
पथननगर - ५ टाडी चितवन ईमेल -: dn_aryal@yahoo.com,dn_aryal@hotmail.com

1 comment:

Khet Raj Mainali said...

good...kanha linu bhayeko yo naya photo?